एजेन्सी, २९ कात्तिक । पाकिस्तानी सेनाको आ क्रमणबाट ११ जना भारतीयकाे मृ ,त्यु भएकाे छ ।
भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इण्डियाकाे अनुसार ६/७ जना पाकिस्तानी सेनाले चलाएकाे गाेली लागेर ५ जना भारतीय सेना र ६ सर्वसाधारणकाे मृ, त्यु भएकाे छ । मृ,त्यु हुनेमा एक जना महिला पनि रहेकाे जनाइएकाे छ ।

शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आ क्र मणमा उनीहरुको मृ,त्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युह द्धविरा म भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।
बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आ क्र मणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृ,त्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृ. त्यु भएको छ ।
अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घा,इते भएका दैनिक भास्करले जनाएकाे छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
झ डपमा पाकिस्तानी सेनाका ३ कमाण्ड रसहित ११ जवानको मृ, त्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्ष ति भयो भन्ने विवरण आइसकेको छैन ।
प्रतिकृया दिनुहोस्