Wednesday, June 7

गायिका अञ्जु पन्तको छोरीको यस्तो चा’हना ? के पूरा गर्लिन् त अञ्जुकी छोरीले यो इ;च्छा पूरा ?

2020-12-10 833

छोरी परितोसिका जवान र हट बन्दै गएका बेला मोडलिङमा जमाउन अञ्जुले चालिन् यस्तो कदम, आँफु जमेकै बेला छोरीलाई झ्यामकी झ्याम भिडियोमा खेलाउने इच्छा होला त पूरा ?

काठमाडौं-लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोसिका पन्त भर्खरै आफ्नै आमाको गीतबाट अभिनयमा डेब्यु गरेकी छन् ।

भर्खर १९ बर्षमा पाइला चालेकी परितोसिका यस अघि कुनै पनि गीतमा अभिनय गरेकी छैनन् । परितोसिकाले राम्रो स्क्रिप्ट पाएको खण्डमा चलचित्रमा काम गर्ने योजना बनाएकी छन् । उनले भर्खर मात्र अभिनय यात्रा सुरु गरेकी हुन् ।

अन्जुको पनि छोरीले विस्तारै अभिनयमा राम्रो गरोस् भन्ने चाहना रहेको छ ।आफ्नै गीतबाट छोरीको अभिनय सुरु भएकोमा अत्यन्तै खुशी भएकी अन्जु भन्छिन अब आउने राम्रा गीत र चलचित्रका स्क्रिप्टमा काम पाए छोरीले काम गर्छिन ।

छोरीले भविष्यमा अध्ययनसँगै कलाकारितामा पनि भविष्य बनाउने सोच रहेको अन्जुको भनाई छ । परितोसिका आमा अन्जुलाई असाध्यै माया गर्छिने उनको ख्याल पनि उत्तिकै राख्छिन् ।-ओएसनेपालबाट।

प्रतिकृया दिनुहोस्