2020-12-10 877
काठमाडौं २५ मंसिर / चर्चित बाल गायक अशोक द, र्जीको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । मन बिनाको धन ठूलो कि, धन बिनाको मन ३ बोलको गीतलाई गायक तथा संगीत कार टंक बुढाथोकीले शब्द संगीत भरे का छन् ।
सामाजिक विभेद विरुद्ध टंक बु ढाथोकीले ‘मन बिनाको धन ३’ गीत ल्याएको छ । स्वरमा टंकलाई बाल गायक अशोक दर्जी ले साथ दि एका छन् ।
‘मन बिनाको धन ३’ मा शब्द, सं गीत, एरेञ्ज, मिक्सिङ र मास्टरिङ टंक बुढाथोकीकै छ । भुपेन्द्र तुम्वा पेको छायाँकन रहेको भिडियोमा टंक र अशोक फिचर्ड छन् ।
टंक र अशोककै सहयकार्य रहे को मन बिना को धन ठुलो र दोश्रो श्रृंखला सफल भएका छन् ।
तलको भिडियो हेर्नुस्..
प्रतिकृया दिनुहोस्