Saturday, March 25

भाइरल भएकी आयुसा गौतम र रबिना बसेल प’हिलोपटक मिडियामा,चल्यो क’डा दोहोरी (भिडियो सहित)

2020-12-11 1411

नेपाली लोक दोहोरीमा सबै भन्दा धेरै रोजिएको बाल गायिका हुन् आयुसा गौतम र रबिना बसेल।उनीहरु यो समय इन्द्रेणीमा दोहोरी गाए संगै सबैको प्यारी भएका मात्रै छैनन् उनीहरुलाई माया र हौसला दिने दर्शकहरुको लाम छ।सर्बत्र चर्चामा आएका यी दुइ एकसाथ पहिलोपटक मिडियामा आएका छन।

उनीहरु दोहोरी गाउँदै एकसाथ मिडियामा देखिएका हुन्।आयुसा र रबिनाले एकै साथ् गीत पनि गाएका छन भने उनीहरु दुइ ले गएको गीत यो बेला सुटिङ्ग भएको छ।सोहि क्रममा आयुसा र रबिना संग गरिएको

नेपाली लोक दोहोरीमा सबै भन्दा धेरै रोजिएको बाल गायिका हुन् आयुसा गौतम र रबिना बसेल।उनीहरु यो समय इन्द्रेणीमा दोहोरी गाए संगै सबैको प्यारी भएका मात्रै छैनन् उनीहरुलाई माया र हौसला दिने दर्शकहरुको लाम छ।सर्बत्र चर्चामा आएका यी दुइ एकसाथ पहिलोपटक मिडियामा आएका छन।

उनीहरु दोहोरी गाउँदै एकसाथ मिडियामा देखिएका हुन्।आयुसा र रबिनाले एकै साथ् गीत पनि गाएका छन भने उनीहरु दुइ ले गएको गीत यो बेला सुटिङ्ग भएको छ।सोहि क्रममा आयुसा र रबिना संग गरिएको छ।

यो रमाईलो कुराकानी र बिशेष अन्तरबार्ता हेरेर सबैले माया गरिदिनुहोला :

प्रतिकृया दिनुहोस्