Tuesday, September 29

नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार मृत्युलाइ जित्ने प्रयासमा (भिडियो हेरेर सक्दो शेयर गरौ)

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ !

नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।

Global IME Bank. Acc no. :- 3507010003576. Father:- Narayan Bahadur Darji. Mob. No. :- 9843603005 Video Credit  Singer Yash Kumar YouTube Channel GN Production You Tube Channel THT Live YouTube Channel  Deepa Tamang Facebook Live VideoMusic By Singer Nilmani Bhandari Edited By Tika Adhikari Please Help & Support ‘Jaljala Pariyar’

नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।

हेरौ यो लाइब भिडियो >>