Tuesday, September 29

पत्याउनै नसकिने गरी यसरी एकाउक ह्वात्तै बढ्यो सुनको मूल्य हेर्नूहोस

काठमाडौँ- साताको चौथो दिन आज सुनको मूल्य बढको छ । नेपालसुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक्कासी९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ मा कारोबार भइरहेको छ ।पछिल्ला केही दिन यता सुन लगातार बढिरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य ५८ हनार एक सयमा कारोबार भइरहेको थियो ।त्यस्तै तेजावी सुन भने ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि एकै दिन १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।