Wednesday, September 30

गाजा फडानी गर्न गएका प्रहरी र स्थानियवीच लफडा, देखियो अहिलेसम्मकै अनौठो दृश्य (भिडियो सहित)

गाजा फडानी गर्न गएका प्रहरी र स्थानियवीच लफडा, देखियो अहिलेसम्मकै अनौठो दृश्य भिडियोमा

पोखरा: पोखरा स्थित गाजा फडानी गर्न गएका स्थानीय र प्रहरी वीच लफडा परेको छ। प्रहरीले गाजा फडानी गर्दै गर्दा स्थानीयले काट्न नदिएपछि उक्त अवस्था सृजना भएको हो।

प्रहरीले आफ्नी ड्युटी पुरा गर्दैगर्दा एक्कासी एक लामा लामा कपाल र दाह्री पालेका एक वृद्ध देखिन्छन। उनको हुलिया हेर्दा र उनले बताए अनुसार उनि मन्दिरका पुजारी साथै गजेडी पनि देखिन्थे।

वरिपरिका गाजा फडानी गरिसकेपछि प्रहरी त्यही रहेको मन्दिर परिसरमा गाजा फडानी गर्ने जमर्को गर्दैगर्दा उक्त वृद्धले देखाए अचम्मको हर्कत, जो जोकोहीलाई अनौठो लाग्न सक्छ। भिडियो हेर्नूहोस