Tuesday, September 29

गरिब बाबुआमाको जिन्दगी नै बदलिदिए यी ७ वर्षीय बालकले गरे यस्तो चमत्कार (हेर्नुहोस् भिडियो)

भारतीय रियालिटी शो डान्स दिवानेको उपाधि कोलकत्ताका आलोश शाहले जितेका छन्। गत शनिबार राति सम्पन्न शो मा ओलाकलाई विजेता घोषित गरिएको हो। जितसँगै उनले डान्स दिवाने को टाइटलसँगै ट्रफी र १० लाख इनाम समेत पाएका छन् ।

जिते पछी उनका परिवार धेरै खुशी भएका छन् । ७ वर्षीय आलोक ४ वर्षको उमेरदेखि नै डान्स गर्न सुरु गरेका थिए। परिवारको आर्थिक अवस्था कमजोर भएपनि आलोका बाबुआमाले उनको सपना पूरा गर्नका निम्ति डान्स दिवाने प्रतियोगितामा पठाएका थिए।आलोकले यस शोको उपाधिले परिवारको जिन्दगी बदलिएको छ । भिडियो हेर्नूहोस।