Wednesday, September 23

नेपाल आइडल सिजन-२ गाला राउण्ड लाइव। आज बराष्ठ कलाकार दिपकराज र माग्नेबूढा पनि। हेर्नुहोस् लाइभ कार्यक्रम

काठमाडौ । विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ ।

नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौंबाट अडिसन लिइएको थियो ।

यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।

नेपाल आइडल सिजन-२ गाला राउण्डमा आज कसले लिंदैछ मन्चबाट बिदाई ? हेर्नुहोस् लाइभ कार्यक्रम