Saturday, September 19

बजारमा तीनसय किलोको खशी, बेच्न ल्याएपछि किन्ने भन्दापनि हेर्नेको भिड बढि (भिडियो हेर्नुहोस)

तीनसय किलोको खशी बजारमा बेच्न ल्याएपछि किन्ने भन्दापनि हेर्नेको भिड (भिडियो हेर्नुहोस)
तपाई अनुमान लगाउनुस अधिकमा एउटा खाशिको वजन कति होला ? लगाऊभयो ? पक्कै मिलेन होला। यो दृश्य हो भारतको कश्मिरको जहाँ एक पशु बजारमा विभिन्न किसिमका खशिहरु ल्याएर तौल अनुसार र खशिको सुन्दरता अनुसार मोलमोलाई हुन्छ।

यो खशिको वजन यति छ कि, जो गोरुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। उक्त बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन्। सबैभन्दा आकर्षक देखिने खसीको तौल ३०० किलोका रहेको छ , र जसले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ।हेरौं खसी बजारमा राखिएका भयङ्कर

खसिहरुको मेला, तलको  भिडियो हेर्नूहोस।