Saturday, September 26

रेलको ढोकाबाट खस्न लागेकी युवतीलाई यि युवक वने भगवानल। फिल्मको हिरोले जस्ले बँचाएको भिडियो बन्यो भाइरल

रेलको ढोकाबाट खस्न लागेकी युवतीलाई यि युवकले फिल्मको हिरोले जस्ले बँचाएको भिडियो बन्यो भाइरल

२ अक्टोबरमा एउटा भयानक घटना घट्यो । घटना हो भारतको मुम्बइको । जहाँको लोकल ट्रेनमा सफर गरिरहेकी एक युवती मृत्युको मखमा पुगेर बाँच्न सफल भइन् । ट्रेनमा ढोकानजिकै उभिएकी युवतीको सन्तुलन बिग्रिएपछि उनको खुट्टा चिप्लिँदा एक युवकले फिल्मी शैलीमा बचाउन सफल भएका छन् ।

युवती सँगै उभीएका ति युवकले फिल्मको हिरो जसरी एक्कासी उपस्थित भएर बचाएको दृश्यको भिडियो समेत कैद भएको ाछ । जुन घटनाको भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा युवतीको कानमा इयरफोन देख्न सकिन्छ । ट्रेनको छेउबाटै विपरित दिशाबाट अर्को ट्रेन आउँछ । निकै तीव्र गतिमा अर्को ट्रेन आउँदा युवती तर्सिन्छिन् र उनको सन्तुलन बिग्रिन्छ । त्यही बेला हिरो युवकले बचाएर उनलाई पुर्नजन्म दिन्छन् । थप भिडियोबाट