Sunday, September 20

OMG…उर्लाबारीमा अजिंङ्गरले मृग निलेपछि हेर्नेको घुईचो हेर्नूहोस (भिडियो सहित)

उर्लाबारी । मोरङको उर्लाबारीमा एक अजिबको अजिङ्गरले मृग निल्दै गरेको अवस्थामा स्थानियले फेला पारेका छन् । मोरङको उर्लाबारीमा स्थानिय त्यहा पुग्दा अजिङ्गर सर्पले निल्दै वकल्दै गरिरहेको थियो ।

अजिबको अजिङ्गरले उक्त मृगलाइ निल्दै पक्ल्दै गरेको अवस्थामा फेला परेको हो ।उर्लाबारीको बेतेनी सिमसारमा फेला परेको अजिंङ्गरले मृग निलेर पुन बाहिर निकाले थियो । सो घटना हेर्न स्थानीयको घुईचो लागेको थियो । तलको भिडियो हेर्नूहोस।