नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचि’वालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवा’दमा तानिएका छन् । कोरोना भाइरसको संक्र’मणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वरा’जदूत कमानसिंह लामाको निध’नसँगै श्रेष्ठ र लामा’बीचको लेनदेनको विवा:द बाहि’रिएको हो ।
शुक्रबारको नयाँ पत्रिकाले लामाको निध’नसँगै एउटा वि’वादित लेनदेनमा नेकपा प्रवक्ता श्रेष्ठको नाम मु’छिएको उल्लेख गरेको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको नि’धन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडि’यो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडि’यो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेन-देनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुरा-कानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्र-मायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमाया-बीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्य-जस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।
प्रवक्ता श्रेष्ठले आफूले विवा’द मिलाउन खोजेको र अहिले चरित्र ह’त्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समय-देखिको सह’योद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवा’दमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ ।
बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपा’त्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनु’सन्धान गरे पनि हुन्छ । मेरो चरित्रह’त्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दो’षी देखिए म द’ण्ड भोग्न तयार छु ।
कमानसिंहको मृ’त्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भने । प्रवक्ता श्रेष्ठले लामाको नि’धनको दुःखद खबरबाट आफू मर्मा’हत भएको उल्लेख गरेका छन् । नयाँ पत्रिकाको यो खबर रातो’पाटी अनला’ईन संसकरणमा छ ।
प्रतिकृया दिनुहोस्