Thursday, September 24

नेपाल आईडलबाट को को बाहिरिए त ? हेर्नुहोस् आजको दमदार यो भिडियो

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले जारी छ।

हिजो बिहीबार प्रसारित नेपाल आईडलको एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यही प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा आज एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिनेछन्। हेर्नुहोस् आज नेपाल आइडलबाट को बाहिरिँदै छ। आज नेपाल आईडलबाट को को बाहिरिए ? हेर्नुहोस् आजको दमदार भिडियो तलको भिडियो हेर्नुहोस् :