Thursday, October 1

नेपाल आइडलमा निलिमाले तिम्रो माया बोलको गीत गाँउदा माग्ने बूढाको यस्तो प्रतिक्रियाले मच्चियो हुटिङ (भिडियो सहित)

काठमाडौँ। अहिले पछिल्लो समयको नेपालकै मेघा रियालिटी टिभी शो नेपाल आइडलको दोश्रो शृङ्खला जारी छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन विहीवार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ ।

आइडलको बिहिबारको १७ औँ एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। बिहीबार प्रसारित एपिसोडमा पोखराकी गोल्डेन माइक विजेता निलिमा थापा मगरले तिम्रो माया बोलको गीतमा निलिमाले आफ्नो प्रस्तुती दिएकी थिइन् । तलको भिडियो हेर्नूहोस।