Tuesday, September 29

‘नेपाल आइडल’का नरेश पातली बोल्दा बोल्दै धुरु-धुरु रोए, थामिएन कसैको आँसु हेर्नुहोस् ( भिडियो सहित)

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले एपिवान एचडिबाट हरेक विहिबार र शुक्रवार राती ८:३० बजे प्रसारण भइरहेको छ ।

हिजो शुक्रबार प्रसारित नेपाल आईडलको १८औँ एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यही प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिनेछन् किनकी शुक्रवारको एपिसोड एलिमिनेसन हुने एपिसोड हो ।

यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । ‘नेपाल आइडल’का नरेश पातली बोल्दा बोल्दै धुरु-धुरु रोए, थामिएन कसैको आँसु – तलको हेर्नुहोस् भिडियो….