Saturday, September 26

नेपाल आईडलबाट हिना मल्ल बराईली एक्कासी बाहिरिदा यसरी जज नै भए अक्क न बक्क (हेर्नुहोस् भिडियो सहित)

नेपाल आईडलबाट हिना मल्ल बराईली एक्कासी बाहिरिदा यसरी जज नै भए अक्क न बक्क (हेर्नुहोस् भिडियो)

काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

बिहीबार प्रसारित नेपाल आईडलको एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यही प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा हिजो एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिइन्। हेर्नुहोस् हिजो हिना मल्ल बराईली नेपाल आईडलको इपिसोडबाट बाहिरिदाको क्षण । तलको भिडियो हेर्नूहोस।