Saturday, October 31

नरेश पातलीको पहिलो गीत”आइ ह्याभ अ गलफ्रेन्ड” सार्वजनिक -हेर्नूहोस (भिडियो सहित)

काठमाडौं । नेपाल आइडलको छनौंट अडिसन धनग‍ढीबाट चर्चामा आएका नरेश पातलीको स्वर र अभिनयमा रहेको ‘आइह्याब अ गर्लफ्रेण्ड’ सार्वजनिक भएको छ । केही समय अगाडी नेपालकै चर्चित हाँस्य टेलीशृङ्खला भद्रगोलमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका पातलीले यस गीतमा स्वर र शशक्त अभिनय गरेका छन् ।

बादल घिमेरेको प्रस्तुतीमा रहेको आइह्याब अ गर्लफ्रेण्ड बोलको गीतको म्युजिक भिडियोमा नरेश पातली, जशोदा कार्की, बादल घिमेरे र सिवानी कार्कीको शशक्त अभिनय देख्न पाइन्छ । यस गीतमा लयररचना घिमेरेकै रहेको छ । भिडियो हेर्नूहोस।