Friday, October 30

हे दैब लोक गायक भण्डारीको सबैलाई रुवाउने भिडियो बाहिरियो- हेर्नुहोस (भिडियो सहित)

शारीरिक अपंगता हुनुहुन्छ। त्यसैमा पछिल्लो समयमा आउदा घरजम पनि छुटभिन्न भयो। परीस्थितीले एकलो पारीदियो। आफ्नै मेहनत र परीस्रमबाट आफ्नो जिबिको उपार्जनगर्दै जुनतुन चलिरहनु भएको थियो, छ। उहाँको शारीर अत्यान्तै नाजुक छ।

फेरीपनी आफ्नै तरीकाले आफुलाइ आफ्नै मेहनतले पाल्दै समाजमा सकारात्मक सन्देश गितबाटै सम्प्रेषण गर्दै जनजागरण गराउनुको साथै समाजमा सकारात्मक परीवर्तन ल्याउनमा आफ्नो ठाउदेखी सकृय भुमिका निर्बाह गर्नुभएको छ। उहालाइ धेरै धेरै मनै देखि धन्यवाद दिन चाहन्छु र हामी सबैले उहाको कार्यलाइ नियालौ। उहाले आफू अशक्त छु भनेर आजसम्म कहि कतै दु:ख ब्यक्त गरेको देखिएन। आफ्नै मेहनत र परीस्रमले आजसम्म आफ्नो जिबिकोउपार्जन गरीरहनु भएको छ।

तर राम्रोसग नियाल्दा साच्चै उहालाइ हाम्रो मद्दत चाहियको छ। उहाले कहि कतै भन्नू हुदैन कि मलाइ सहयोग गर भनेर खै मैले थाह पाइन। तर उहाले नभन्नु उनको साहस उहाको पौरखी पारखी मन आफ्नै ठाउमा छ। तर एक पटक हामिहरुले आ आफ्नो ठाउबाट एक पटक यी भाइलाइ हेरौन है उहाको अबस्था र उहाले समाजमा गरेका योगदानलाइ बुझिदिउ न है।

कला गला स्वरका धनी हुनुहुन्छ। उहाले गाएका गितहरु स्कटनेपाल नामक युटुब च्यानल सस्क्राब गरेर सुन्ने गरौ। न र हजुरहरु पनि गायक निलमणी भण्डारीको अबस्था बुझ्न चाहेमा दाइरेकट कल गर्न सक्नुहुने छ। +977 985-1056939 इमो पनि छ। मन हुने दाजुभाइ दिदिबहिनिहरुले उहालाइ सहयोग गरे खेर चाहिँ जादैन है हेर्नुहोस यो भिडियो ।