Monday, September 28

दि भ्वाइस अफ नेपाल’बाट बाहिरिएसंगै सुगामाले गरिन आफ्नो टिमका बारे यस्तो खुलासा (भिडियो सहित)

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ब्याटल राउण्डका निर्णायक तथा कोच प्रमोद खरेलको टिमबाट शनिबार सुगमा गौतम बाहिरिएकी छिन ।

बाहिरिएसंगै उनि विभिन्न अन्तरवार्ताहरुमा व्यस्त हुन थालेकी छिन । यसैक्रममा आज सुत्र इन्टरटेन्मेन्ट सँग अन्तरवार्ता दिदै ब्याटलमा आफु सिनियर संग प्रतिस्पर्धा गर्नु पर्ने भएको कारणले बाहिरिएको बताएकी छिन । हेर्नुहोस सुत्र इन्टरटेन्मेन्टले सुगमा गौतम संग गरेको रमाइलो कुराकानी;भिडियोमा हेर्नूहोस।