Saturday, March 25

रमेश प्रसाईको बिबाह सुरु देखि अ;न्त्य सम्म हेन्रुस , रमेशको घरमा यति धेरै रमा,इलो भएको थियो (भि’डियो सहित)

2020-12-11 1308

झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह विवाह वन्धनमा बाँधिएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कसेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

सोमबारका दिन दुवैको विवाह भब्य रुपमा भएको छ । बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजिएकी थिइन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजाउने बेलामा एक्कासी महोल रमाइलो बन्यो,चर्चित संचारकर्मी रबि लामिछाने पनि बिबाहमा संग्लन भएका थिए ।

सुरु देखि अन्तिम सम्म रमेश प्रसाईको बिबाह तल भिडियोमा छ , हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्