Sunday, September 27

तीनसय किलोको खसी बेच्न ल्याए पछी हेर्नेको ओहिरो (हेर्नुहोस भिडियो सहित )

तीनसय किलोको खसी बेच्न ल्याए पछी हेर्नेको ओहिरो (हेर्नुहोस भिडियो सहित )

तपाई अनुमान लागाउनुस , धेरैमा  एउटा खाशिको तौल  कति होला ? धेरै भए ५० किलो होला , यो दृश्य हो भारतको कश्मिरको जहाँ एक पशु बजारमा विभिन्न किसिमका खशिहरु ल्याएर तौल अनुसार र खशिको सुन्दरता अनुसार मोलमोलाई हुन्छ।

यो खशिको वजन यति छ कि, जो गोरुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। उक्त बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन्। सबैभन्दा आकर्षक देखिने खसीको तौल ३०० किलोका रहेको छ , र जसले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ।

हेरौं खसी बजारमा राखिएका भयङ्कर खसिहरुको मेला, भिडियो सहित ↓