Sunday, September 27

भाइरल ब्वाई अशोकको भन्दा कम छैन यी बाटोमा गित गाउदै हिड्ने बहिनीको स्वर (भिडियो सहित)- हेर्नुहोला

युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् । गर निर्माण कार्य तिब्र गतिमा रहेको निर्माण पक्षको भनाइ छ ।

गायक टंक र अशोक दर्जी भिभिन्न इस्टेज कार्यक्रममा ब्यस्त छन् । उनिहरुको डिमाण्ड अन्य बाहिरी देश बाट भैरहेको टंक बुढाथोकिको भनाइ छ । बाटोमा गाउदै हिड्ने अशोक अहिले एक सेलिब्रेटी भएका छन् ।अशोक दर्जी जस्तै बाटोमा गाउदै हिड्ने एक बहिनीको स्वरले पनि तपाईहरुको मन जित्न सक्छ । भिडियो हेर्नूहोस