Friday, September 18

एक महिनादेखि बेपत्ता भएकी छोरी खोज्दै यी आमाबुवा,(भिडियो हेरेर सेयर गरेर भेटाउन मदत गर्नुहोस

काठमाडौँ : चावहिलबाट दश बर्षको बालिका एक महिना देखि बेपत्ता भएको छ । रामेछाप स्थायी घर भइ हाल चावहिल कपन बस्दै आएकी प्रनिशा तामाङ छ्योइसाङ करिब एक महिना देखि हराएकी छिन ।

प्रहरी प्रशासन देखि सबै ठाउमा खोजि गरि दिन आग्रह गरे पनि अहिले सम्म पत्ता नलागे पछी प्रनिषाका बुवा आमा फेसबुक लाइभ आएर सबै संग छोरी खोजि गरि दिन आग्रह गरेको छ ।

तपाई हरुले कहिँ कतै भेट्नु वा देख्नु भएमा ९६१७९९९५५५ मा खबर गरि दिनुहुन समेत अनुरोध गरेको छ । यो पोस्ट लाई सक्दो शेयर गरौ तपाइको एक शेयरले उहाहरुको छोरीलाई खोज्न मद्दत मिल्ने छ । भिडियो हेर्नूहोस।