Monday, September 28

नरेश पातलिको ‘गर्लफ्रेन्ड ‘ सार्बजनिक हेर्नूहोस (भिडियो सहित)

काठमाडौ/ नेपाल आइडल दोश्रो सिजनमा बेसुरको गित गाएर भाइरल भएका नरेश पातलिको स्वरमा आइ ह्याब अ गर्लफ्रेन्ड बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ ।

बादल घिमिरेको शब्द रचना साथै संगीतमा पातलिले स्वर दिएका छन् । श्याम स्वयत रसाइलिको मिक्सिंग रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् । हेर्नुस रमाइलो भिडियो

सार्बजनिक म्युजिक भिडियोमा नरेश पातली र जसोदा कार्कीको रोमान्स छ भने अर्को जोडी बादल घिमिरे र सिवानी कार्कीको छ । साथै अन्य डान्सरहरुको पनि दमदार नृत्य देख्न सकिन्छ ।

किरण केसी को निर्देशनमा निर्मित उक्त्त म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ति क्सिले सम्पादन गरेका छन् ।