Saturday, September 19

सफल लोक गायक भूपेन्द्र शाहीको निक्कै मार्मिक “गरीवको दशै-तिहार” गित (भिडियो हेर्नूहोस)

प्रदेश का खाडि मुलूक । जस्तो सुकै पिर मार्कामा पनि मानिसलाई छुट्टै किसिमको अनुभव दिलाउछ गीत संगीतले मान्छेलाई अन्यन्त्रित दिशा तर्फ मोडिन भने दिदैंन् जब मान्छे अाफ्नु लोक संस्कृति पनि बचाएर राख्नु पर्छ लोक भाका पुरानु मौलिक लोकसंस्कृृति हो जस्लाई अाफ्नो दिलो ज्यान दिएर सानै उमेरबाट गायनमा लागि परि रहेका भूपेन्द्र शाही सफल लोक गायककारको रूपमा लोक प्रिय बन्दै गएका छन् |

देसै भिर्त रहने लाइ त हरेक बर्सको दसै तिहार ले निकै खुसीवाली ल्याउछ भन्छन तर गरिब परिवार लाइ भने न दसै न तिहार झनै भन्नू पर्दा गरिब परिवार लाई त निकै कठिनाइ हुदो रैछ अरुलाइ रमायको देख्दा निकै मन दुख्ने गर्छ र तेस्तै देश भन्दा बाहिर बस्ने लाई पनि निकै दुख हुन्छ प्रदेशी लाइ त यो दसै तिहार ले रुवाउनू रुवाउछ भन्छन दसै तिहार ले खुसीवाली ल्याउछ तर कति पय यो दसैको कारन ले कति को मन दुख्छ।

यस्तै दुख सुख लाइ बटुली एक निकै मार्मिक दसै गित गायका छ दैलेख लकान्द्र 2 हुईता का लोक तथा दोहोरी गायक भुपेन्द्र शाही ले यो गित भन्दा पहिला पनि गायक भुपेन्द्र शाही ले दर्जनौ गीत गायका छन र दर्जनौ गित का सब्द रचना पनि गरेका छन

यसपाली को दसै तिहार को सब्द सर्जक पनि गायक भुपेन्द्र शाही ले नै गर्नू भयको छ यो गित ले धेरै जसो गरिब बेसाहार लाइ समेटेको पाहिन्छ र यो गित मा स्वोेर पनि गायक भुपेन्द्र शाही र निरूता खर्तिको रहेको छ गित को भाब मा डुब्नेहो भने निकै मर्माहीत बनाउछ र सब्द सङ्गित र स्वोर मा पनि निकै मीठासीलो रहेको छ

अाफू पर्देस मा बस्ने भयको ले यस्पालीको दसै तिहार गित पर्देश बाटै तयार परियको जान्कारी हामी लाइ बताउछन र एस गित मा अभिनय गरेकाछन मोडल रभि अाउझी र काजल नेपाली जून मेडल रभी अाउझी मोडल मोर्तै नभयर निर्देशक क्यामेरा मेन पनि हून र यस गित को क्यामेरा मेन हून मिलन नेपाली र निर्देशक भूपेन्द्र शाही भिडीयो हेर्नूहोश।