Sunday, September 20

खोचमा फसेको भैसीलाई यसरी उद्दार गरे गाँउलेले हेर्नुहोस (लाईव भिडीयो )

यस भिडियोमा एउटा भैंसी एउटा खोचमा अड्केको छ र उसलाई त्यहाँ वाट निस्कन केही हुल मान्छेहरुले नै साथ दिइरहेको देख्न सकिन्छ ।यो भिडियो हरेर तपाँइलाइृ संसारमा नहुने र नसक्ने केहि छैन जस्तो लाग्नेछ ।

मोटो भैंसीलाई डोरि लगाएर निकै तल रहेको खोचवाट निकाल्न सबैलाई निकै गाहरो भएको कुरा भिडियोमा देख्न सकिन्छ । तर करिब २० जना जती मान्छेहरु मिलेर अप्ठारोमा परेको भैंसिलाई सकिनसकि डोरीको सहायताले तानेर माथी निकालेरै छोडे ।

यो भिडियो हरेर तपाँइलाइृ संसारमा नहुने र नसक्ने केहि छैन जस्तो लाग्नेछ । हरौं यो तलको भिडियो :