Friday, September 25

छक्कापन्जा ३ को पोखरामा हरि बिजोक ! खै कता गए दर्शक ! फिल्म हेर्न आउनेले यस्तो भने हासेर दिए जवाफ (भिडियो सहित)

पोखरा । वर्ष कै अत्याधिक चर्चा कमाउन सफल चलचित्र छक्का पन्जा ३ दशैँको सुरुवाती दिन आज घटस्थापनाबाट देशभर रिलिज भएको छ । छक्कापन्जा एक र दुइ ब्लफबस्टर हिट भएपछी कलाकार दिपक-दिपाको टिमले छक्कापन्जा ३ पनि निर्माण गरेको हो ।

चलचित्रलाई चलाउनलाई कथावस्तु र अभिनयमा जति दम चाहिन्छ त्यति नै पब्लिसिटीको पनि । दिपक-दिपाको टिमले यो चलचित्रलाई त्यति धेरै प्रमोसन नगरेको असर भने पोखरामा परेको छ । काठमाडौँमा बम्पर ओपनिङ गरेको छक्का पन्जा ३ ले पोखरामा भने त्यति राम्रो ओपनिङ गर्न सकेन । मेरो साथिटीभिले तयार गरेको स्थलगत रिपोर्ट हेर्नुहोस :