Tuesday, September 29

अब च्यानलको काम छोडेर सोनिका रोकायाले छोडिन देश, आखिर किन ? (भिडियो सहित)

काठमाडौ/ बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिका रोकायाले त्यहीबेला कुनै दिन टिभीमा देखिने सपना पालेकी थिईन । बाल्यकालको त्यही सपना पूरा गर्न सोनिका ग्ल्यामर क्षेत्रमा आबद्द रहदै आएकी थिईन ।

बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो ।यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर नेपाली चलचित्रमा नै स्थापित बन्ने थियो ।

तर एकाएक उनी नेपाल छाडेर विदेश जाने भएकी छन, भिषा र टिकट तयार रहेको बताऊछिन उनी । आखिर किन गरिन त नेपाल छाड्ने निर्णय ? कुन देश जाने भईन त उनी ? हेर्नुस् भिडियो ।

यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर नेपाली चलचित्रमा नै स्थापित बन्ने थियो । तर एकाएक उनी नेपाल छाडेर विदेश जाने भएकी छन, भिषा र टिकट तयार रहेको बताऊछिन उनी ।

आखिर किन गरिन त नेपाल छाड्ने निर्णय ? कुन देश जाने भईन त उनी ? हेर्नुस् भिडियो ।