Thursday, September 24

मेलिना राई सम्हाल्नै नसकिने गरी धरधरी रोइन् , आखिर सुनिलले के गरे? (भिडियो सहित)

काठमाडौँ। नेपाली सङ्गीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका हुन् मेलिना राई । एकपछि अर्को गीतबाट मेलिनाले दर्शकहरूको मन जितेकी छिन्। टङ्क बुढाथोकीसँग सहकार्य गरेको ‘तिम्ले बाटो फेरेउ अरे’ होस् अथवा बसन्त सापकोटाको ‘कम्मर माथी पटकी’मा मेलिनाले स्रोता तथा दर्शकहरूको साथ पाएकी छिन्।

‘पलभरमै खुशी’, ‘डुब्दै गएँ म’, ‘माया मलाई’, ‘छाडी जाने भए जाऊ मायालु’ मेलिनाका रुचाइएका गीत हुन् । सुगम सङ्गीत तथा फिल्म पाश्र्वगायनमा जमेकी मेलिनाको बाल्यकाल भारतमा बित्यो । हो, भारतको दार्जिलिङमा बाल्यकाल बिताएकी मेलिना आफ्नै बुबाको सङ्गीत शिक्षाले गायनमा निखारिएकी हुन् । सयभन्दा बढी गीत गाइसकेकी उनले दर्जनजति फिल्ममा स्वर दिएकी छिन् ।

उनै चर्चित गायिका एक अन्तर्वार्तामा धरधरी रोइन्। किन रोइन् त चर्चित नायिका ? थाहा पाउन भिडियो हेर्नुहोस्।