Saturday, September 26

‘छक्का पञ्जा –३’ ले ऐतिहासिक रेकर्ड तोडेपछि माग्ने बुढाले दिए दीपालाई कडा जवाफ हेर्नुहोस ( भिडियो सहित)

घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा –३’ ले बिहानैबाट आक्रामक व्यापार गरिरहेको छ । नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ । चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका कारण दर्शकलाई चलचित्र हेर्नका लागि पनि निकै सहज भएको छ ।

‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौँ । पहिलेभन्दा फरक देखाउने प्रयास गरेका छौँ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छाैँ भनेर विश्वास गर्नुभयो । यो नै हाम्रा लागि महत्वपूर्ण कुरा हो’, चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भनिन् ।

चलचित्र ‘छक्का पञ्जा –३’ का लागि काठमाडौं उपत्यकाका सबै जसो मल्टिप्लेक्स हलहरुमा उच्च शो दिइएको छ । ‘छक्का पञ्जा –३’ ले ऐतिहासिक रेकर्ड तोडेपछि माग्ने बुढाले दिए दीपालाई कडा जवाफ…हेर्नुहोस भिडियो