Friday, September 25

नेपालीले बनाएको जहाजमा उडे महावीर पुन ,अनवोर्ड क्यामेरामा कैद भयो अचम्मैको दृश्य हेर्नूहोस (भिडियो सहित)

नेपालीले बनाएको जहाजमा उडे महावीर पुन ,अनवोर्ड क्यामेरामा कैद भयो अचम्मैको दृश्य हेर्नूहोस भिडियो सहित

काठमाडौँ । अमेरिका बस्ने नेपाली पाइलट प्रमोद रेग्मीले बनाएको जहाजमा महावीर पुनले उडान भरेका छन् । नेपालका प्रविधि विज्ञ महावीर पुन र पाइलट प्रमोद अमेरिकी आकाशमा उडेका बेला जहाज भित्रको अनवोर्ड क्यामेरामा जे दृश्य कैद भयो त्यो हेरेपछि नै थाह पाउनुहुनेछ ।

काठमाडौँ बालाजुमा जन्मे, हुर्केका र पढेका प्रमोद रेग्मी २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका थिए ।

प्रमोद काठमाडौँ स्थित बालाजुमा जन्मिएका हुन् । त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गरेपछि थप अध्ययको लागि प्रमोद अमेरिका प्रस्थान गरेका हुन् ।

पाइलट रेग्मीले डेढ करोड आफ्नै लगानीमा १८ महिना लगाएर बनाएको जहाज अमेरिकी हवाइ विभागमा सूचिकृत भएर उडान अनुमति समेत प्राप्त गरि उडान भरिरहेको छ ।

नेपालबाट अमेरिका पुगेका महावीर पुन पाइलट प्रमोदको जहाजमा पहिलो नेपाली पाहुना यात्रु भएर ४५ मिनट आकाशमा उडे । हेर्नुहोस् अनवोर्ड क्यामेरामा जे कैद भयो…