Monday, September 21

ह्वातै बढ्यो डलरको भाउ। साउदी,कतार, दूवइ लगायत अन्य विदेशी मूद्राको पनि भाउ बढ्यो।।।

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।

दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ|

Rate Request     archives…
Exchange Rate for 12 October 2018

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.30
118.90
  European Euro
1
136.94
137.64
  UK Pound Sterling
1
156.43
157.22
 Swiss Franc
1
119.77
120.38
  Australian Dollar
1
83.96
84.38
 Canadian Dollar
1
90.71
91.17
  Singapore Dollar
1
85.77
86.20
 Japanese Yen
10
10.54
10.59
 Chinese Yuan
1
17.11
17.19
  Saudi Arabian Riyal
1
31.54
31.70
  Qatari Riyal
1
32.49
32.66
  Thai Baht
1
3.61
3.63
  UAE Dirham
1
32.21
32.37
  Malaysian Ringgit
1
28.44
28.59
  South Korean Won
100
10.37
10.43
 Swedish Kroner
1
13.15
13.22
  Danish Kroner
1
18.36
18.45
  Hong Kong Dollar
1
15.09
15.17
  Kuwaity Dinar
1
390.24
392.22
  Bahrain Dinar
1
313.79
315.38

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.