Tuesday, September 29

८२ वर्षकी आमालाई छोरा छोरीले बोरामा पोको पारेर सेतिमा फाल्न लाने भन्दै सडकमा फालेपछि ! भक्कानीदै बुढि आमा (भिडियो सहित)

८२ वर्षकी आमालाई छोरा छोरीले बोरामा पोको पारेर सेतिमा फाल्न लाने भन्दै सडकमा फालेपछि ! भक्कानीदै बुढि आमा।

पोखरा । पोखरामा एक ८२ वर्षीय हजुरआमा सडकमा केहि कुरा बेचेर गुजारा गरिरहेको भेटिएकी छिन । उनि बिना सन्तानकी भने हैनन् तर उनलाई आफ्नो सन्तानले पाल्न नचाहेको कुरा बुझिएयो ।

८२ वर्ष पुग्दा सम्म बेसाहारा रोडमा मकै पोलेर बेच्दै आफ्नो गुजारा गरिराख्नु भएको छ । उनीसंग यत्तिका उमेर हुदा सम्म पनि नागरिकता समेत छैन । आफ्नो सन्तानले पाल्नु त कता हो कता उल्टै बोरामा हालेर फाल्दिन्छु भनेर सडकमा फाले । उनको आशु देख्दा कसको मन रुदैन होला । पुरा भिडियो तल हेर्नुहोस :