Saturday, June 3

७० बर्षका श्रीमान २० बर्षकि श्रीमती टि’कटकमा भाइरल, झल्कीयो सुमधुर प्रेम, आयो सिरियलमा अफर (भिडि’यो सहित)

2020-12-12 1055

७० बर्षका श्रीमान २० बर्षकि श्रीमती,झ’ ल्कीयो सुमधुर प्रेम,आयो सिरियलमा अफ,र (भिडि’यो सहित)

केहि समय अगाडी सामाजिक संजालमा भारल भएका इलामको यो जोडी फेरी भाइरल हुन् पुगेको छ । एक बृद्धसंग बिवाह गरेको इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।

बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन । आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन ।

पहिले पनि निकै चर्चामा रहेका यो जोडी केहि समय देखि चर्चामा थिएनन तर पछिल्लो समय सामाजिक संजाल टिकटकको उदयसंगै फेरी यो जोडी भाइरल हुन पुगेका छन् । निकै हासिला बाजेले कहिले डान्स त कहिले गीतमा लिप्सीङ्ग गरेर जानी नजानी आफ्नो कला प्रस्तुत गरेका छन् भने उनकी २० बर्षीय श्रीमती भने राम्रै अभिनय गरेको यस भिडियोमा देख्न सकिन्छ । अहिले टिकटकमा भाइरल हुन् थालेपछि फेरी युटुवर (You tuber) हरु पुनः उनको घरदैलोमा पुग्ने गरेका छन् ।

केहि समय अगाडी यसै गरि चर्चामा आउँदा दिनहु उनको घरमा भिड लाग्ने गरेको देखा सुरु सुरुमा त रमाइलो भयो त्यसपछि धेरै अन्तर्वार्ता लिने युटुवर (Youtuber) हरु पुगेपछि वाक्कदिक्क मान्दै फेरी अन्तर्वार्ता लिन नआउनुहोला भन्दै उनीहरुले अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाइ पनि बेवस्ता गर्दै केहि ब्याक्ति पुनः अन्तर्वार्ता लिन जाँदा निकै आ’क्रोस पोख्दै आफुले अब अन्तर्वार्ता नदिने बताएपछि यो जोडी केहि समय चर्चामा थिएन तर पुनः उनीहरुको टिकटकले गर्दा उदयमान हुन् पगेका छन् । हेर्नुहोस उनीहरुसंग पछिल्लो समय गरिएको कुराकानी तलको भिडियो :

प्रतिकृया दिनुहोस्