अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो ।
सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।
विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।
अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।
स्वेता खड्का नाच्दै श्रीमानलाई भनिन् म हजुरलाई मायाले रूवाईदिन्छु (हेर्नु’होस भीडीयो)
यो पनि….गायिका अन्जु पन्त छोरीमाथी यति ठुलो भरोषा, छोरीका साथ मिडि;यामा (भिडियो सहित)
काठमाण्डौ। गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्त एकसाथ मिडियामा आएका छन् । पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतको प्रचार गर्ने हेतुले उनिहरु सँगै मिडियामा देखिएका हुन् ।
पन्तकै स्वरमा रहेको गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ ।
छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।
ठुलोपर्दा टिभिसँगको कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् ।
हेर्नुहोस् कुराकानीः भिडियो
प्रतिकृया दिनुहोस्