Thursday, April 15

श्वेताकी जेठानी दिदी छिन्: श्वेता जस्तै निकै राम्री, श्वेताकी सासुले दुवै बुहारीलाई मेरा रानीजस्ता छोरी भनेपछि दुवै म’क्ख (हेर्नु;होस् भिडियो)

2020-12-12 625

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो ।

सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।


*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।

अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।

नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

यो पनि…नायिका स्वेता खड्का नाच्दै श्रीमानलाई भनिन् “म हजुरलाई मायाले रूवाईदिन्छु”-हेर्नुहोस (भिडियो सहित)

अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो ।

सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।

विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।

अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।

स्वेता खड्का नाच्दै श्रीमानलाई भनिन् म हजुरलाई मायाले रूवाईदिन्छु (हेर्नु’होस भीडीयो)

यो पनि….गायिका अन्जु पन्त छोरीमाथी यति ठुलो भरोषा, छोरीका साथ मिडि;यामा (भिडियो सहित)

काठमाण्डौ। गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्त एकसाथ मिडियामा आएका छन् । पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतको प्रचार गर्ने हेतुले उनिहरु सँगै मिडियामा देखिएका हुन् ।

पन्तकै स्वरमा रहेको गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ ।

छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।

ठुलोपर्दा टिभिसँगको कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् ।

हेर्नुहोस् कुराकानीः भिडियो

प्रतिकृया दिनुहोस्