Saturday, March 25

इन्द्रेणीमा दो’होरी खेलेरै भा,इरल अर्जुन खड्काले ७ बर्ष कान्छी अनुजासंग बिहे, सुनाए बिगतका क,हानी (भिडियो सहित)

2020-12-12 826

पछिल्लो समय लाइभ दोहोरी गाएर सबैको मन जितेका चर्चित गायक अर्जुन खड्काले गायिका अनुजा पुडासैनी संग बिहे गरेका छन।झन्डै ७ बर्ष देखि प्रेममा रहेको उक्त जोडी अन्तत बिबाह जीवनमा बाधिएका छन।दोहोरीबाट सबैको मन मात्र जितेनन अर्जुनले धेरै ठाउँबाट उनि सम्मानित भएका थिए।

अनुजा पुडासैनि पनि एक दोहोरी सफल गायिका हुन्।उनले गाएको धेरै गीतहरु चर्चित छन।अर्जुन र अनुजा बिचको [प्रेमको बिषयमा धेरैलाई थाह त् थियो तर बिबाह नै हुन्छ भन्ने कसैले अनुमान गरेका थिएनन् तर अर्जुनले सबैलाई चकित बनाए।

सोहि क्रममा गरिएको कुराकानी हेरौ :

प्रतिकृया दिनुहोस्