Wednesday, June 7

भाईर;ल खिर पुरीवाली बेहुली पहिलो पटक मि’डियामा, भा’इरल भएपछि श्रीमानको घरमा यस्तो भने (भि’डियो हेर्नुस्)

2020-12-12 2426

काठमाडौ । केही समय यता एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो जुन टिकटकमा निकै भाइरल भएको छ । ति युवती अहिले पहिलो पटक मिडियामा आएकी छन् ।

उनले आफु विवाह गरेर श्रीमानको घर पुगिसकेपछि त्यो भिडियो भाइरल भएको थाहा पाएको बताइन् । उनले माइत आएर खिरपुरी पनि खाइसकेको बताइन् ।

विवाह गरेर धनगढीवाट कास्की पोखरा पुगेकी छन् । एक दुलही पहिरनमा रहेकी युवती सुदुरपश्चिमा लवजमा भन्छिन्, ‘पर्सी आइ हाल्न्या हुँ खिरपुरी बनाइराख्नु । अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले । धेरै खान्या हुँ । नरुनु ।’

यो भिडियो हेरेपछि धेरैका आँखा रसाए । उनले विवाहपछि विदाई भएर जान लाग्दा कारबाट आमालाई सम्झाउँदै भनेको थियो यो भिडियो । अहिले ती बेहुली माइत गएर आमाको हातले बनाएको खिर पुरी खाइ सकेकी छिन्, त्यो पनि आफ्नै आमाको हातले खुवाएको भिडियो देख्न सकिन्छ ।

ती सामाजिक सञ्जालमा भाइरल दुलहीको माइतीघर धनगढी हो । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो ।

माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन् ।

उनले अहिले आफुलाई धेरैले चिन्ने गरेको बताइन् । सबैले मलाई तिमी त्यही बेहुली हो है भन्दै सोध्नुहुन्छ मलाई खुसी लाग्छ । श्रीमानको परिवारका सदस्य पनि भिडियो हेरेर निकै खुसी भएको बताइन् ।

तलको भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्