Saturday, June 3

राजेन्द्र खड्गीको फि’ ल्ममा अफ्रिकी गा’यिका, स्टु;डियोमै भेटिए खड्गीकी श्रीमती र छोरी पनि- हेर्नुहोस् ( भिडियो सहित)

2020-12-13 1235

नेपाली फिल्मका चर्चित खलनायक राजेन्द्र खड्कीको नयाँ फिल्ममा अफ्रिकी गायिकाको गीत समावेस गरिने भएको छ । आइतबार उनको स्टूडियो पुग्दा द्वन्द्व निर्देशकसमेत रहेका राजेन्द्र सप परिवारसहित अफ्रिकन गायिकासँग गीतको तयारीमा व्यस्त देखिन्थे ।

श्रीमति, छोरी पनि त्यहाँ उपस्थित थिए । अफ्रिकन गायिकाले राजेन्द्रको फिल्मको लागि गाउने गीतमा स्वर दिँदै भेटिन् ।

अफ्रिकाको युगान्डाबाट आएकी गायिका वियोन्सेले गीत मात्र नभएर फिल्ममै पनि अभियन गर्नेछिन् ।

भिडियोमा हेरौं अफ्रिकन गायिका वियोन्से र राजेन्द्रको परिवार :

प्रतिकृया दिनुहोस्