Friday, September 25

नेपाल – भारत सीमामा काडेतार लगाउन कतारबाट आयो यस्तो खबर- जसले मोदीको सातो लग्यो (भिडियो सहित)

काठमाण्डौ ,नेपाल पटक-पटक नेपाललाई भारतले आफ्नो दास बनाउन खोजेको त हामी सबै लाई थाहा भएको कुरा हो ! आखिर किन भारत्ले नेपाल सँग दुस्मनी खोज्दै छ ! त्यो  त सायद थाहा छैन  केहि दिन अगाडी मात्र भारतलेनेपालको ५० बिघा भूमि भारतमा परेको घटनाबारे छानबिन गर्न नापी विभागको टोली वीरगञ्ज पुगेको छ ।

 

सीमा स्तम्भ मर्मतका क्रममा नेपालको करिब ५० बिगा भूमि भारतमा परेको पाइएपछि नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली वीरगञ्ज पुगेको हो ।

सीमा स्तम्भ सारिएको भनिएको ठाउँ वीरगञ्जको छपकैया पुगेको टोलीले शनिबार र आइतबार नापजाँच गरेर यथार्थ पत्ता लगाउने बताइएको छ । छपकैयाका बासिन्दाले आफ्नो नाममा लालपूर्जा गरेको ५० बिगा जमिन सीमा स्तम्भ मर्मतका क्रमा भारतमा परेको गुनासो गरेसँगै सर्वत्र विरोध प्रदर्शन हुन थालेका छन् ।

 

नेपाल–भारत सीमा विवाद कूटनीतिक तवरबाट अन्त्य गरिनुपर्ने से बताउँदै आएका छन् । त्यस क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार पिलर नं ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको र झण्डै ५० बिघा नेपाली भूभाग भारतमा रहेको छ । तर कतारले भनेपछि मोदीको सातो गएको छ|-नेपाल आवाजबाट |

हेर्नुहोस् भिडियो सहीत् !!