Monday, March 20

श्री कृष्ण श्रेष्ठले अन्तिम अन्तर;बार्तामा यस्तो भनेका थिए – (भिडियो हेर्नुस)

2020-12-14 2153

काठमाण्डौं/ नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

कोहिनुर फिल्मको बिमोचन समारोहमा स्वेता र श्रीकृष्ण श्रेष्ठ उपर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अ;न्धो हुने जिमिर गरेका थिए ।

पूरा भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्