बि’वाहपछि अभिनेत्री श्वेताले पति विजयेन्द्रसँग बनाएका टिक-टक भाइर,ल (भिडियो सहित)
श्वेता विबाहपछि पतिको घरमा गएसँगै निकै खुशी। भिडियोमा श्वेता पति विजयेन्द्रसँग रोमान्टिक
श्रीकृष्ण श्रेष्ठलाई ६ वर्षअघि सँधैका लागि गुमाएकी अभिनेत्री श्वेता खड्काको अनुहारमा ६ वर्षपछि फेरी खुशी फर्किएको छ । विबाह गरेको करिब १ महिनाबाट नै हराएको श्वेताको खुश टिकटकमा पनि देखिएको छ ।
श्वेता विबाहपछि पतिको घरमा गएसँगै निकै खुशी देखिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोमा श्वेता पति विजयेन्द्रसँग रोमान्टिक रूपमा देखा परेकी छिन् ।
श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।
लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।
तल क्लिक गरीभिडियो हेर्नुस्
प्रतिकृया दिनुहोस्