काठमाडौं । नायिका बर्षा सिवाकोटीको एकाएक हाँस्य कलाकार मनोज गजुरेल सित नाम जोडिएपछि आक्रो’शित भएकि छिन्। “वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा समाचारहरु फैलि’एपछि उनी फेसबुकमा स्टाट्स लेखेर आक्रो’श पोखेकी हुन्।
पछिल्लो समय विभिन्न अनलाइनले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बद’नाम बनाएको उनले भनेकी छिन्। मनोज गजुरेलसंग विवाह गर्ने ह’ल्लामा कुनै सत्यता नरहेको र आफू दुईको बाटो नै फरक छ कसरी यस्तो हावा’दारी समाचार भाईरल बनाएको भन्दै आक्रो’श पोखेकी छिन्।

पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको बताएकि छिन्। कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मान’सिक वि’क्षिप्तता’ बेलैमा हटाएको राम्रो भनेर सुझाव सल्लाह पनि दिएकी छिन्।(अंजुलीअनलाइनबाट)
हेर्नुस् वर्षा सिवाकोटीको यस्तो छ स्ट्याटस:
प्रतिकृया दिनुहोस्