Saturday, September 25

पल शाह र जुम्लि’या प्रिज्मा प्रिन्सीले अभिनय गरेको दोहोरी गीत एकाएक बन्यो भा,इरल (भिडियो हेर्नुहोस्)

2020-12-14 747

काठमाण्डौं/ नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी,बिक्रम राना र बिशाखा शाहीले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत तिम्रो मायाले बजारमा आएको छ।गीतमा चर्चित सर्जक नरेश खातीको उत्कृष्ट शब्द तथा लय रेहको छ।भर्खरै बजारमा आएको उक्त गीतले निकै चर्चा पाउने देखिन्छ।

नेपाली चलचित्रका सफल नायक पल शाह संगै जुम्लिया दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्शी खतिवडाको दमदार अभिनय रहेको गीतको निर्देशन भने शिशिर खातीको रहेको छ।मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सम्पादन अर्जुन जिसीले गरेका हुन्।गीत निकै आसलाग्दो रहेको छ।

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी,बिक्रम राना र बिशाखा शाहीले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत तिम्रो मायाले बजारमा आएको छ।गीतमा चर्चित सर्जक नरेश खातीको उत्कृष्ट शब्द तथा लय रेहको छ।भर्खरै बजारमा आएको उक्त गीतले निकै चर्चा पाउने देखिन्छ।

नेपाली चलचित्रका सफल नायक पल शाह संगै जुम्लिया दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्शी खतिवडाको दमदार अभिनय रहेको गीतको निर्देशन भने शिशिर खातीको रहेको छ।मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सम्पादन अर्जुन जिसीले गरेका हुन्।गीत निकै आसलाग्दो रहेको छ।

भिडियो हेरौ :

 

प्रतिकृया दिनुहोस्