अनिताको स्वास्थ्यमा क्रमिक सुधार, दाँत माझ्न सक्ने भईन् (भिडियो सहित)
अनितालाई नचिन्ने सायदै बिर’लै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वर’लाई पाएकी छन् । श्रीमा’न विनोदको माया र सहयोगले अनिता दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् ।
आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहे:क सबैले आश मारिसकेको अनिता र हिजो’आजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्ति:कै केयर र मा:या गरेकी छन् जति श्रीमान विनोदले गरि’हेका छन् ।
दिनप्रति’दिनको सुधारोन्मुख अनिताको स्वास्थ्य’ अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्म’बल बलियो भ’एकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्था’ले थाहा हुन आउँछ ।
गएको केही समय पहिले मात्रै अनिता’ले आफ्नो श्रीमान विनो’दलाई चस्मा ल’गाई दिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँत’लाई ब्रसले सफा गर्ने को’शिश गरिरहेकी छन् ।
उनले दाँतमा ब्रस गर्दै गरेको भिडि’योलाई सामा’जिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनि’ताले आफै ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफलता मानिन्छ ।
भिडि’योमा श्रीमान विनोद छेउ’मा बसेका छन् भने भिडि’योलाई शूट अमाज्यू दिदी’ले गरेकी छन् । सा’थै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौस’ला पनि दिईरहेकी छन् ।
प्रतिकृया दिनुहोस्