Saturday, June 3

‘अत्या,चारले सीमा नाघ्यो’ भन्दै पूर्वपत्नी ढकालविरू’द्ध कडा कानुनी कद’म चाल्दै मनाेज गजुरेलल। लेखे यस्तो स्टाटस्

2020-12-15 1185

‘अत्याचारले सीमा नाघ्यो’ भन्दै पूर्वपत्नी ढकालविरूद्ध कडा कानुनी कदम चल्दै मनाेज गजुरेल

सम्बन्ध’बिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आ’रोप लगाएपछि गजुरेलले मिनालाई का’नुनी कार:बाही गर्ने भएका छन् ।

सम्बन्ध विच्छेद भइ’सक्दा पनि विभिन्न माध्य’मबाट गा:ली बेइज्जती गर्ने क्रम नरोकिएकाले का:नुनी कदम चाल्न बाध्य भएको उल्लेख गरेका हुन्।

सोमबार बेलुका फेसबुक’मार्फत् विभिन्न माध्यमबाट आउने गा’ली बेइज्जती र अना’वश्यक तनावको श्रृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई असर पा’रेको भन्दै कानुनी रूपमै आ-आफ्नो बाटो लागि’सकेपछि पनि विभिन्न आ:रोप प्रत्या’रोप आउन थालेपछि कानु’नी उपचार’को बाटो अपनाउनुको विकल्प नरहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममा’थी हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरुको फोटोको दुरुप:योगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ। अब कानु’नी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।‚’ कानुनी उपचा’रको बाटो उपनाउने ब:ताउँदै उनले लेखेका छन् ।

हेर्नुस उनको स्टाटस जस्ताको तस्तै:

प्रिय साथी, शुभचिन्तक तथा दाजु’भाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईं’हरुले पठाउनु भएका कृया प्रतिकृ’याप्रती मेरो गम्भीर ध्याना’कर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनु’सार डिभोर्स गरेर सम्बन्ध सकिए’को कुरा यहाँहरु’लाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्ज’ती गर्ने क्रम रोकिएन ।

एउटा सार्वजानिक र जिम्मेवार नागरि’ककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तान’को जिम्मा लिएर बसेको अभिवाभ’कको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला:ले बढ्दै गएर मेरो परिवार’सम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिक’रण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे अाधारहिन अा’राेप र प्रत्या’राेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेल:वाड भएको ठान्दैछु ।

अब मैले अदाल:तमा बुझाउन अाबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाण’लाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटे’पछी कानुनी उपचा’रको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु ।

अर्को पक्षले भनेझैं हामी बिच कुनै लेन’देन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अना:वस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुप’योगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।

४. युट्युबर तथा अन:लाईनका साथीहरु, तपाईं:हरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुन’लाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि का:नुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचि’न्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानु’नी रुपमा न्यायका लागि अगा’डि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद ।

 

प्रतिकृया दिनुहोस्