Saturday, March 25

झापाका भाइ’रल जुम्ल्याहा दिदिबहिनीले सार्व,जनिक गरे यस्तो भिडियो – यु;ट्युवबाट लाखौं कामाइ ( भिडियो सहित)

2020-12-15 1951

पछिल्लो समय टिकटकबाट निकै भा’इरल हुनेको संख्या निकै नै बढिरहेको छ । यसै क्रममा झापाका दुई जुम्ल्याहा दिदिबहिनी इस्मारिका/सामारिका ढकाल पनि पर्दछ्न ।

विशेष गरि फन्नी अभियान तथा रमाइला व्यवहारले उनीहरु टिकटकमा निकै नै भाइरल भइरहेका छ्न । उनीहरु अहिले टिकटक देखि लिएर युटुबसम्म जताततै छाएका छ्न ।

उनेहरुले अहिले युटुबबाट मासिक लाखौं रुपैयाँ कमाइरहेका छ्न । विशेषगरि उनीहरुले युटुबमा फन्नी भिडियो हालेर दर्शनहरुलाई मनोरञ्जन दिइरहेका छ्न ।

त्यस्तै अहिले पछिल्लो समय उनीहरूले एउटा निकै नै फन्नी भिडियो युटुबमा अप्लोड गरेका छ्न, जसलाई युटुबमा लाखौं पटक हेरिएको छ ।अब प्रस्तुत छ सोही भिडियो । उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

यस्तै पछिल्लो समय हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा पनि यी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकालको अभिनय रहेको छ।

समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले जीवनमा पहिलो पटक अभिनय गरेका हुन्। आफूले अहिले सम्म म्युजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए।

राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगित संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ।

माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

गीतमा जीतु नेपाल, समारिका,स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ।

पिरतीको चश्मा बोलको गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

अब प्रस्तुत छ उनीहरूले भर्खरै सार्वजनिक गरेको फन्नी भिडियो ।

प्रतिकृया दिनुहोस्