Monday, March 20

गायिका बिष्णु माझीको गीतमा, बले र रुबिनाको बबाल रो,मान्स गीतको भिडियो सार्वजनिक

2020-12-16 1781

काठमाडौं, नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको लोकप्रिय सर्जक शिव हमालको शब्द संगीतमा ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ । यो गीत लाई अहिले सम्म एक लाख चालिस हजार दर्शकले हेरेका छ्न।

कुशल गायक बिरु लामा र सर्वप्रिय सबै भन्दा महंगी गायिका बिष्णु माझीको आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

सर्वप्रिय गायिका बिष्णु माझीको गीतमा, बले र रुबिनाको बबाल रोमान्स गीतको भिडियो बबाल छ

काठमाडौं, नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको लोकप्रिय सर्जक शिव हमालको शब्द संगीतमा ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ । यो गीत लाई अहिले सम्म एक लाख चालिस हजार दर्शकले हेरेका छ्न।

कुशल गायक बिरु लामा र सर्वप्रिय सबै भन्दा महंगी गायिका बिष्णु माझीको आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

पछिल्लो समय म्युजिक भिडियोमा सबैतिर छाईरहनुभएको लोकप्रिय कलाकार सागर लम्साल र रुबिना अधिकारीको दमदार अभिनय यस गीतमा रहेको छ । चर्चित निर्देशक मौसम हिमालीको निर्देशनमा रहेको उक्त गीतमा सुनिल परियारको एरेन्ज, श्याम कुवरले सम्पादन गर्नुभएको छ ।

अजय रेग्मीले छायांकन गर्नुभएको ”भिरमा सेती गाई”मा एच.बि.एन. किस्मतको माटरिंग रहेको छ। गीत निकै आसलाग्दो रहेको छ। उक्त गीत लोकदोहोरी इतिहासकै महँगो हुनसक्ने निर्माण पक्षको दावी रहेको छ । गीत एकदमै आशालाग्दो बनेको छ ।

हेरौ अब उक्त गीत…

प्रतिकृया दिनुहोस्