Monday, March 20

नेपाल प्रहरीको फिल्मी हिरो हिरोइनलाई टक्कर दिने डान्स बन्यो भा,इरल (भिडियो सहित)

2020-12-16 2126

तलको भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा १२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा १४ हजार भन्दा बढी लाइक तथा ११ सय जति डिसलाइक रहेको छ ।

त्यस्तै कमेन्टको कुरा गर्दा यस भिडियोमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडियो अहिले युटुबमा भा”इरल बनिरहेको छ ।

भिडियो हेर्नुस्

प्रतिकृया दिनुहोस्